दाङको घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवा सम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः पेटी ठेकेदारका रुपमा नेपाली तीन वटा निर्माण कम्पनीलाई सडक निर्माणको जिम्मा दिएको छ ।यसअघि निर्माणको जिम्मा पाएको स्थानीय अनुप पाण्डेको अष्ट भैरव निर्माण सेवा कम्पनीले समयमै काम गर्न नसकेपछि सम्झौता तोडेर आफंै सडक […]