भरतपुर महानगरपालिकामा भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपूर्जा वितरण

चितवनको भरतपुर महानगरपालिकामा आज भूमिहीन सुकुम्वासीहरूलाई आज जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग, चितवन जिल्ला समिति मार्फत चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २ मा १२३ भूमिहीन सुकुम्वासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गरेकी हुन् । सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने भनेर सरकारले गरेको प्रतिबद्धता अनुरूप भूमिहीन दलित, भूमिहीन सुकुम्वास

सम्बन्धित सामग्री

पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

नारायणगढ (चितवन), २१ मङ्सिर । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ । यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न लागिएको हो । राष्ट्रिय भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार ती पालिका बसोबास […]

भरतपुर महानगरपालिकामा भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितण

चितवनको भरतपुर उपमहानगरपनलिकामा आज भूमिहिन सुमुम्बासीहरूलाई आइतबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।राष्ट्रिय भूमि आयोग, चितवन जिल्ला समितिमार्फत चितवन जिल्लाको भरतपुर उपमानगरपालिका–२ मा १२३ भूमिहिन सुकुम्बासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपुर्जा वितरण गरेका हुन् ।भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने […]

भरतपुरका भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा

चितवनको भरतपुर उपमहानगरपनलिकामा भूमिहीन सुकुम्बासीलाईआइतबार जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग, चितवनजिल्ला समिति मार्फत चितवन जिल्लाको भरतपुर उपमानगरपालिका वडा नं. २ मा १२३ भूमिहिन सुकुम्वासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्नुभएको हो ।

चितवन भरतपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण

चितवन : भरतपुरमा आज ४६ भूमिहीन दलित परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ।भरतपुर महानगरपालिका वडा न २ का भूमिहीन दलित परिवारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लालपुर्जा वितरण गरेका हुन।कार्यक्रम बोल्दै प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान जस्ता काममा हातेमालो गर्न सबैलाई आग्रह गरे।कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध भएर लागिरहेको बताइन।मन्त्री श्रेष्ठले

भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई लालपुर्जा वितरण

काठमाडौँ – चितवनको भरतपुरमा ४६ भूमिहीन दलित घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ। भरतपुर महानगरपालिका–२ का ४६ घरधुरी भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान गर्ने काममा हातेमालो गर्न सबैलाई आग्रह गरे। सहमति, सहकार्य र एकताबाट अहिलेको अवस्थासम्म आइपुगेको भन्दै […]