चितवनको भरतपुर उपमहानगरपनलिकामा आज भूमिहिन सुमुम्बासीहरूलाई आइतबार जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।राष्ट्रिय भूमि आयोग, चितवन जिल्ला समितिमार्फत चितवन जिल्लाको भरतपुर उपमानगरपालिका–२ मा १२३ भूमिहिन सुकुम्बासी घरपरिवारलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जग्गाधनी प्रमाणपुर्जा वितरण गरेका हुन् ।भूमिहीन सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गरिसक्ने […]