कमल थापालाई ठूलो धक्का, उपाध्यक्ष राय एमालेमा प्रवेश

काठमाडौं, २५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई खादा लगाई पार्टीमा स्वागत गरेका हुन् । सल्यान जिल्लाको शारदा नगपालिका वडा नम्बर ३ निवासी राय २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए । नेता […]

सम्बन्धित सामग्री

कांग्रेसका जिल्ला प्रवक्ता एमालेमा प्रवेश

पाणिनी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष समेत रहेकी गौतम एमालेमा प्रवेश गरेकी हुन्।

भगवान झाको समन्वयमा जसपाका प्रभावशाली नेताहरु एमालेमा प्रवेश

काठमाडौं, ३१ असार । जनता समाजवादी पार्टी, नेपालका मधेश प्रदेश समिति सदस्यद्वय बिमला भट्टराई र ममता मिश्र पाठक नेकपा (एमाले) मा प्रवेश गरेका छन् । यस्तै, जसपा मधेश प्रदेश बुद्धिजिवी उपाध्यक्ष अमरेन्द्र झा एवम जसपा संघीय परिषद सदस्य भोला मिश्रपनि एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव बिष्णु रिमाललगायत नेताहरुले पार्टीमा […]

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश

काठमाण्डाै – पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।  आज मङ्गलवार काठमाण्डौमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पूर्वमन्त्री सिंह, अभिनेत्री मानन्धरलगायतलाई पार्टीमा स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल पनि सहभागी हुनुहुन्थ्याे ।  समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहनुभएका पूर्वमन्त्री सिंह एमालेमा प्रवेश गरेपछि पार्टी नै एमालेमा विलय भएको छ । सिंह पुष्पकमल दाहाल &...

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् ।  नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गर्ने भएका हुन् ।विष्टसहित जिल्ला कमिटीका सदस्यहरू सहित अन्य दलहरूबाट गरेर  करिब दुईसय भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । यस्तै, प्रमुख सचेतक रहेकै समयम

प्रमुख सचेतकबाट निलम्बित विष्ट एमालेमा प्रवेश

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर बहादुर विष्टलाई दलको सदस्यबाट निलम्बन गरेसँगै एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आइतबार वीरेन्द्रनगरमा रहेको सिटी हलमा आयोजना गरिएको बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई स्वागत गर्ने भएका हुन् ।विष्टसहित जिल्ला कमिटीका सदस्यलगायत अन्य दलहरूबाट पनि एमालेमा प्रवेश गरेका छन् ।  यस्तै, प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते कर्णाली प्रदेश स

पिपरा गाउँपालिकाकी उपाध्यक्ष एमालेमा प्रवेश

महोत्तरीको पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननुकुमारी दास नेकपा एमालेमा  प्रवेश गरेकी छन् । शनिबार पिपरामा आयोजित अखिल नेपाल महिला संघ महोत्तरीको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष दासको अगुवाईमा तीन सय नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।नवप्रवेशीहरुलाई पूर्वमन्त्री समेत रहेकी एमाले पोलिटब्युरो सदस्य जुली महतो र पिपरा गाउँपालिकाका अध्यक्ष बिक्रम चौधरीले टिका लगाए स्वागत गरेका थिए । उपाध्यक्ष दास यसअघि लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा थिइन् ।

रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाका प्रमुख एमालेमा प्रवेश

बुटवलः रूपन्देहीका दुई गाउँपालिका प्रमुख एमालेमा प्रवेश गरेका छन्। सोमबार ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेको हुन्।  उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन्।  केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। त्यस्तै…

रुपन्देहीमा दुई गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट‘राहुल’ र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव  नेकपा एमालेमा प्रवेश गरेका छन्  । यस्तै ओमसतिया गाउँपालिकाकी उपप्रमुख सुन्दरीमती कुमारी हरिजन पनि एमालेले प्रवेश गरेकी छन् । उनीहरूलाई आज एक समारोहका बीच  एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।केवट र हरिजन माओवादी केन्द्रबाट हुन् । भने यादव तत्कालीन मधेसी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी (जस

रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाका प्रमुख एमालेमा प्रवेश

बुटवल : रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमवार ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव एमालेमा प्रवेश गरेको हुन्। मधेशको राजनीतिमा प्रभावशाली नेता कार्यकता सहित उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन्। केवट…

रूपन्देहीमा निर्वाचित २ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

रूपन्देहीका २ गाउँपालिका अध्यक्ष सोमवार नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेको हुन् । स्थानीय राजनीतिमा प्रभावशाली नेता कार्यकर्तासहित नवप्रवेशीलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् । केवट र हरिजन माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष हुन् । रूपन्देहीका १६ पालिकामध्ये ओमसतिमामा मात्र माओवादीले २०७४ सालको स्थानी...