रूपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाका प्रमुख एमालेमा प्रवेश

बुटवलः रूपन्देहीका दुई गाउँपालिका प्रमुख एमालेमा प्रवेश गरेका छन्। सोमबार ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेको हुन्।  उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन्।  केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। त्यस्तै…

सम्बन्धित सामग्री

रोहिणी र ओमसतिया गाउँपालिकाका दुई अध्यक्ष एमालेमा प्रवेश

भैरहवा, फागुन २ । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आज रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको कार्यक्रममा उहाँहरु एमालेमा प्रवेश गर्नु भएको हो । रोहिणी गाउँपालिकाका अध्यक्ष यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी […]

रोहिणी र ओमसतिया गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

बुटवल – रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा उनीहरु एमालेमा प्रवेश गरेका …