उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

काठमाडौँ। पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका लागि काँडो झैँ बिझेको छ । कहिले आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर भेटिँदै आएको छ । […]

सम्बन्धित सामग्री

उपत्यकाको फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल - Nepal Japan

सहरी विकास मन्त्रालयले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सरोकार भएकासँ

हरेक वर्षायाममा महानगरलाई फोहरको सास्ती

हरेक वर्षको वर्षायाम सुरु भएपछि काठमाडौं उपत्यकाको फोहर विसर्जन गर्ने अन्तिम स्थल बञ्चरेडाँडा र आसपासका बासिन्दाहरु अबरोध गर्दछन् । यसपटक पनि यस्तै भएको छ । अघिल्लो वर्ष स्थानीय तहको निर्वाचन लगत्तै फोहरको राजनीतिले निकै उग्ररुप लिएको थियो । विस्तारै समस्या समाधान हुँदै आएकोमा केही दिनयता स्थानीयको अवरोधपछि उपत्यकाको फोहर विसर्जन हुन सकेको थिएनन । यसबीच …

प्रतिनिधिसभा : काठमाडौँको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण

काठमाडौँ,२९ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन् । बैठकमा सांसदहरुले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरे । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल […]

काठमाडौँको फोहर व्यवस्थापनबारे ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन्। बैठकमा सांसदहरूले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरे। नेकपा (एमाले) का सांसद योगेश भट्टराईले काठमाडौँमा फोहर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा […]

उपत्यकाको फोहोर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ।...

उपत्यकाको फोहर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?

–नारायण ढुङ्गाना /शर्मिला पाठक- पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका लागि काँडो झैँ बिझेको छ । कहिले आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर भेटिँदै […]

घरघरमै फोहर वर्गीकण गर्न काठमाडौँका नगरपालिकाहरुको सहकार्य

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको समस्या दीगो रुपमा समाधान गर्न यहाँका सबै नगरपालिकाहरुको संयुक्त प्रयार हुने भएको छ । कामपाले एक महिनाअघि नै सार्वजनिक सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगरे प्रत्येक पटक रु ५०० जरिवाना लिने जनाइसकेको छ । सोमबार राजधानीमा रहेका नगरपालिकाका प्रमुखहरुको बैठकले फोहर व्यवस्थापन, …

तीन दिनदेखि राेकिएकाे काठमाण्डाै उपत्यकाकाे फाेहर व्यवस्थापन आजदेखि फेरि सुरु

काठमाण्डाै – तीन दिनदेखि रोकिएको काठमाण्डाै उपत्यकाको फोहर आजदेखि फेरि व्यवस्थापन गर्न थालिएको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर व्यवस्थापनमा समस्या भएको थियो ।  महानगरपालिकाको वातावरण विभागका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि भरिएकाले समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन गर्न थालिएको विभागले बताएकाे छ ।  विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको सिसडोलमा हरेक वर्ष वर्षाकाे समयमा बाटो ब...

काठमाडौँ उपत्यकामा ३ दिनदेखि रोकिएको फोहर आजबाट व्यवस्थापन

तीन दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि पुनः व्यवस्थापन हुन थालेको छ । निरन्तर पानी परेपछि बाटो भत्किएर फोहर बोकेका गाडी जान समस्या भएपछि तीन दिनदेखि फोहर विसर्जनमा समस्या आएको थियो ।महानगरपालिकाको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाटो पनि बिग्रिएको र सिसडोलमा पनि फोहर राख्ने स्थान कम हुँदा समस्या आएको थियो । तत्कालका लागि समस्या समाधान भएको र आज दिउँसोदेखि फोहर व्यवस्थापन हुन थालेको बताइएको छ ।विगत १३ वर्षदेखि फोहर व्यवस्थापन हुँदै आएको उक्त स्थानमा हरेक वर्ष वर्षात्को