घरघरमै फोहर वर्गीकण गर्न काठमाडौँका नगरपालिकाहरुको सहकार्य

काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको समस्या दीगो रुपमा समाधान गर्न यहाँका सबै नगरपालिकाहरुको संयुक्त प्रयार हुने भएको छ । कामपाले एक महिनाअघि नै सार्वजनिक सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहरको वर्गीकरण नगरे प्रत्येक पटक रु ५०० जरिवाना लिने जनाइसकेको छ । सोमबार राजधानीमा रहेका नगरपालिकाका प्रमुखहरुको बैठकले फोहर व्यवस्थापन, …