गत चैत ११ गतेदेखि लकडाउनमा गएको समाजउकुसमुकुसको अवस्थामा छ । सहर, गाउँ, टोल मात्रनभएर प्रत्येक घरघरमात्रास देखिन्छ । छिमेकमासमेत आवतजावत टुटेको छ । कोरोना संक्रमणको त्रासले व्यक्तिको दिनचर्या एकतमासको बनेको छ । एकअर्कामा विश्वास टुटेको छ । शारीरिक समस्या देखाउने कोरोनाका कारण मानसिक समस्या बढ्न थाले पनियसतर्फ भने कसैको ध्यानपुगेको छैन ।