काठमाडौं । हुम्लाको सिमकोटस्थित जिल्ला अस्पतालमा अक्सिजन उत्पादन केन्द्र स्थापना गरिएको छ । अस्पताल परिसरमा अक्सिजन उत्पादन केन्द्र स्थापना भएपछि अस्पतालको सबै सैय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउन थालिएको छ । प्रदेश सरकारको लागतमा स्थापना गरिएको केन्द्रबाट अस्पतालका सबै सैय्यामा अक्सिजन पाइप जडान गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । पाइपबाट शैय्या सैय्यासम्म नै […]