काठमाडौं । शेयर बजारमा ओरालो यात्रा जारी रहेको छ । राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा बढाएपनि लगानीकर्तामा आशा जगाउन सकेको छैन । परिमार्जनले यता बजार थप ओरालो लागेको हो । मंगलबार पनि दोहोरो अंकको गिरावटसँगै कारोबार रकम पनि खुम्चियो । नेप्से १९ अंकले ओरालो लागेर १८ सय ८९ मा झरेर थामियो । सबै उपसुचक […]