देशलाई संकटबाट जोगाउन सबै वामपन्थी पार्टी एक हुनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले सबै वामपन्थी पार्टीहरुलाई तालमेलका लागि आग्रह गर्नु भएको छ । देशलाई संकटबाट जोगाउनका लागि पनि सबै वामपन्थी शक्तिहरु तालमेल गरेर अघि बढ्नुपर्ने उहाँको तर्क थियो । नेपालमा वामपन्थीहरु मात्रै देशभक्त महत्वपूर्ण शक्ति भएको उल्लेख गर्दै उहाँले उनीहरुबीचमै एक अर्कालाई सिध्याउने काम भए देश नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नु भयो । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै उहाँले सबै वामपन्थी नेताहरुले कमीकमजोरी भए आत्मसमीक्षा गर्दै तालमेलको बाटाेमा अ...

सम्बन्धित सामग्री

वामपन्थी दलहरू एकता गरौँ, नसके चुनावी तालमेल गरौँ– नारायणकाजी श्रेष्ठ

श्रेष्ठले वामपन्थी पार्टी एकता हुन नसके चुनावी तालमेल गर्नुपर्ने तर्क गरे । वामपन्थी शक्ति एक हुँदा राष्ट्रिय स्वाधिता बलियो हुने श्रेष्ठको विश्लेषण थियो ।