कांग्रेस निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा सदस्य थपिए

काठमाडौँ – नेपाली कांग्रसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार प्रसार समितिमा दुई जना थपिएका छन् । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको चैत १५ गतेको बैठकको निर्णय अनुसार प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको उक्त समितिमा सुजाता परियार र त्रिभुवन विश्विद्यालय प्रजातन्त्रवादी […]

सम्बन्धित सामग्री

कांग्रेसद्वारा निर्वाचन प्रचार-प्रसार समिति विस्तार (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ । प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार गरिएको हो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् ।

कांग्रेसद्वारा निर्वाचन प्रचार-प्रसार समिति विस्तार (सूचीसहित)

काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन प्रचार प्रसार समिति विस्तार गरेको छ । प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय प्रचार प्रसार समिति विस्तार गरिएको हो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् ।

देउवाले गरे कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा सदस्य मनोनयन गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा २९१ सदस्य मनोनयन गरेका हुन् ।कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा गठन “प्रतिनिधि सभा र प्रदेश

कांग्रेसको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिमा विवेक बानियाँ

काठमाडौं, ५ बैशाख । नेपाल विद्यार्थी संघका नेता विवेक बानियाँ कांग्रेसको केन्द्रीय निर्वाचन प्रचारप्रसार समिति अन्र्तगतको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति सदस्यमा मनोनित भएका छन् । कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा गठित समितिमा त्रिचन्द्र क्याम्पसका नेता बानियाँलाई मनोनित  गरेको हो । बानियाँले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा अन्य मतदातामाझ सार्वजनिक गराउन भूमिका […]

कांग्रेसको प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीको पक्षमा प्रचार–प्रसार अभियानलाई व्यापक बनाउन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) विष्टको संयोजकत्वमा नेपाली कांग्रेस स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन गरेको छ। कांग्रेसको स्थानीय तह निर्वाचन प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतको सभापतित्वमा बसेको समितिको बैठकले प्रवासमा रहेका…

युवा नेता भीम गौतम कांग्रेसको युवा प्रचार–प्रसार उपसमितिमा मनोनित

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसले स्थानीय तहको चुनाव प्रचार प्रसारका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले विभिन्न उपसमितिहरु गठन गरेको हो । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराइको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क […]

कांग्रेसको युवा प्रचार–प्रसार उपसमितिमा सिन्धपाल्चोकका युवा नेता ई.राकेश श्रेष्ठ

काठमाडौं, २४ चैत्र । नेपाली कांग्रेसले स्थानीय तहको चुनाव प्रचार प्रसारका लागि विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले विभिन्न उपसमितिहरु गठन गरेको हो । स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक डा प्रकाशशरण महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराइको संयेजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क […]

कांग्रेस निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा ६७ सदस्य मनोनीत (नामावलीसहित)

प्रमुख सत्तारुढ कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिमा ६७ सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन भएको समितिमा...