देउवाले गरे कांग्रेस निर्वाचन प्रचारप्रसार समितिमा २९१ सदस्य मनोनयन (सूचीसहित)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन प्रचारप्रसार समितिमा सदस्य मनोनयन गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा २९१ सदस्य मनोनयन गरेका हुन् ।कांग्रेस केन्द्रीय पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा। प्रकाशशरण महतको संयोजकत्वमा गठन “प्रतिनिधि सभा र प्रदेश

सम्बन्धित सामग्री

कांग्रेसद्वारा निर्वाचन प्रचारप्रसार समिति विस्तार (सूचीसहित)

काठमाडौँ- नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समिति विस्तार गरेको छ । प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा गठित प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति विस्तार गरिएको हो । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले देहायका सदस्य समिति मनोनयन गरेका हुन् । ...