कोकाकोला नेपालले जेरो सुगरसहितको कोकाकोला बजारमा ल्याएको छ । कम्पनीले आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको जेरो सुगर बजारमा ल्याएको हो । यो आकर्षक र नयाँ बोल्ड प्याकेजिङमा उपलब्ध भएको कम्पनीले बताएको छ । अब नेपाली उपभोक्ताहरूले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वादलिन सक्ने कम्पनीको भनाई छ । कम्पनीले बजार परीक्षण र इन–हाउस इनोभेसनमार्फत बजारमा ल्याइएको कोका–कोला जेरो सुगर बजारमा ल्याएको हो ।‘नो सुगर’ पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मान