कोका–कोला नेपालले कोका–कोला जिरो सुगर रिटर्नेबल ग्लास बोतल (आरजीबी)मा बजारमा ल्याएको छ ।जिरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेसमेन्ट चाहने उपभोक्ताहरूलाई लक्षित गरेर नयाँँ प्याक ल्याएको कोका–कोलाले जनाएको छ ।पुन: प्रयोग गर्न मिल्ने भएकोले यी आरजीबी वातावरण–मैत्री रहेको बताइएको छ । यो काठमाडौंका विभिन्न किराना पसल र खाजा घरहरूमा ४० रुपैयाँमा २५० मिलिलिटरको […]