काठमाडौँ– कोका–कोलाको २.२५ र १.५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा किन्दा २५० मिलिलिटरको कोका–कोला निःशुल्क पाइने भएको छ। कोका–कोलाले उपभोक्ताहरूलाई विशेष र अविस्मरणीय बनाउन नेपालमा यो विशेष क्याम्पेन लिएर आएको जनाएको छ। यो प्रमोसनल अफर धेरै वर्ष देखि निरन्तर चल्दै आइरहेको छ । कोका-कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका–कोला सँधै आफ्ना उपभोक्ताहरुको लागि रमाइलो […]