इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का लागि आगामी फागुन पहिलो साता अक्सन हुने भएको छ।
आइपिएलका अनुसार आगामी फागुन ६ (फेब्रुअरी १८) मा अक्सन हुनेछ।
अघिल्लो साता आइपिएलमा सहभागी टिमले खेलाडी रिटेन र ट्रेड गरेका थिए। अब टिममा आवश्यक पर्ने खेलाडी अक्सनबाट लिनु पर्नेछ।