फागुन १९ देखि जंगी अड्डामा पृतनापति सम्मेलन हुने

१८ फागुन, काठमाडौं । महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन १९ गतेदेखि २१ गतेसम्म पृतनापति सम्मेलन आयोजना गर्ने भएको छ । नेपाली सेनाले मंगलबार एक विज्ञप्ति जारी गर्दै फागुन २७ गते हुन गइरहेको महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा जंगी अड्डामा तीन दिवसीय पृतनापति समन्वयात्मक बैठक सञ्चालन गर्न लागेको जानकारी दिएको हो । तीन […]