राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते

काठमाडौँ – राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ गते हुने कार्यतालिका तय भएको छ। संघीय संसद सचिवालयले फागुन महिनाका लागि तयार पारेको क्यालेण्डरमा फागुन २९ गते अध्यक्षको चुनाव गर्ने कार्यतालिका तय गरेको हो। नेपालको संविधान जारी भएपछि २०७४ सालमा भएको राष्ट्रियसभाको पहिलो चुनावबाट निर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। तिमिल्सिनाको कार्यकाल […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट नारायण दाहाल उम्मेदवार

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली […]

यस्तो छ राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका

आइतबार संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो। तालिका अनुसार फागुन २९ गते निर्वाचन तय गरिएको छ।...

राष्ट्रियसभा अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकेको जानकारी

काठमाडौँ- ​राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ गतेलाई तोकेको जानकारी गराएकी छन् । आइतबार बसेको राष्ट्रियसभा बैठकमा उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्षको निर्वाचन मितिबारे जानकारी गराएकी हुन् । उनले निर्वाचनसम्बन्धी कार्यक्रमको सूचना प्रकाशित गर्न संसदको महासचिव पद्मप्रसाद पाण्डे...

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले गराईन् अध्यक्षको निर्वाचनबारे सभालाई जानकारी

काठमाडौं,२७ फागुन । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्षको चुनावबारे सभालाई जानकारी गराएकी छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा पर्सि हुने निर्वाचनको बारेमा जानकारी गराएकी हुन् । आइतबार बसेको राष्ट्रियसभा बैठकको अध्यक्षता गर्दै अर्यालले राष्ट्रियसभाको नियमावली बमोजिम संघीय संसदको महासचिव पद्मप्रसाद पाण्डेयलाई अध्यक्षको निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्न निर्देशन समेत दिएकी छिन् । पर्सि […]

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेस-माओवादीकै दाबी, कसले लगाउला पगरी?

काठमाडौँ- संघीय संसद अन्तर्गत राष्ट्रियसभा अध्यक्षको लागि सत्तारुढ दुई ठूला दल नेपाली काँग्रेस र माओवादी केन्द्रको हानथाप परेको छ। काँग्रेसले राष्ट्रियसभा निर्वाचनअघि देखि नै आफ्नै दलका कृष्णप्रसाद सिटौला अध्यक्ष बन्ने पक्कापक्की जस्तै भएको बताएको थियो भने चुनाव नजिकिँदै गर्दा माओवादीले अध्यक्षमा दाबी गरेको छ। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिले स्वीकृत गरेको राष्ट्रिय सभाको कार्यतालिका अनुसार फागुन […]

राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते, २९ मा अध्यक्षको निर्वाचन - NepaliPatra

काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण आउँदो फागुन २१ गते हुने भएको छ । फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी छ । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको गएको शुक्रबार बसेको बैठकबाट सभाको आउँदो हिउँदे अधिवेशनका निम्ति माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरिएको छ। फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष चयन […]

राष्ट्रियसभा अध्यक्षमा तिमल्सिनाको उम्मेदवारी दर्ता

२८ फागुन, काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमल्सिनाले उम्मेदवारी दिएका छन् । एमाले एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । पर्वतका तिमल्सिना एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् । कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिने तयारी गरेको छ । यद्यपि औपचारिक …

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दर्ता आज

काठमाडौं, फागुन २८ – राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ ।   संसद भवन नयाँ वानेश्वरमा बिहान १० बजेदेखि १ बजेसम्म ...

यस्तो छ राष्ट्रियसभा अध्यक्षको निर्वाचन कार्यतालिका

काठमाडौं। संघीय संसद सचिवालयले राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको कार्यसूची प्रकाशन गरेको छ ।   आगामी फागुन ३० गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको मिति तय गरिएको छ ।   फागुन २८...

सभामुख र राष्ट्रियसभा अध्यक्षको चुनाव २६ र ३० गते - Naya Patrika

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको सभामुख यही फागुन २६ गते र राष्ट्रियसभाको अध्यक्ष ३० गते चयन हुने भएको छ । संघीय संसदको सचिवालयले तयार पारेको कार्यतालिकालाई आइतबार बसेको सवंदलीय बैठकले अनुमोदन...पूरा पढ्नुहोस् »