७ असार, काठमाडौं । धुम्बाराहीका ६३ वर्षीय वीरबहादुर थापा लामो समयदेखि नसा सम्बन्धी रोगबाट ग्रसित थिए । औषधि उपचारका लागि उनले धेरै एलोपेथिक तथा आयुर्वेदिक अस्पताल धाए । तर समस्याको समाधान भने भएन । धेरै ठाउँमा उपचार गराउँदा पनि उनको रोग निको भएन । त्यसमाथि अल्सर र पायल्स रोग पनि थपिंदै गए । सास रहुन्जेल […]