भक्तपुर : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन निजी विद्यालयलाई निर्देशन दिएका छन्।
भक्तपुरमा संचारकर्मीसँग कुरा गर्दै उनले विद्यालयले मनोमानी रूपमा शुल्क असुलेको गुनासो बढेको बताउँदै बढी शुल्क नअसुल्न विद्यालयलाई निर्देशन दिएका हुन्। विद्यालय शुल्क तत्काल अनुगमन गरे...