मनसुनजन्य जोखिमलाई दृष्टिगत गरी सवारीसाधनका लागि तालिका

गण्डकी ।  जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य जोखिमलाई दृष्टिगत गरी जिल्लाका विभिन्न सडक खण्डमा सवारीसाधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ । कार्यालयले आज सूचना जारी गर्दै मनसुनका कारण सम्भाव्य मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ आजैदेखि लागू हुने गरी १५ दिनका लागि अत्यावश्यकबाहेक सार्वजनिक तथा निजी सवारीसाधनमा समय तालिका निर्धारण गरेको […]