काठमाडौं– नेपाली कांग्रेसका सांसद एनपी साउदले कुनै एउटा ठूलो विद्युत् परियोजनालाई रासायनिक मल कारखानाको स्थापनामा जोड्न सके आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न सकिने उपाय सुझाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले कुनै ठूलो विद्युत् परियोजनालाई ‘डेडिकेटेड’ (समर्पित) गरेर मल कारखानाको स्थापना गर्न सके सस्तोमा रासायनिक मलको उत्पादन गरेर आन्तरिक खपत र निर्यात प्रवर्द्धन गर्न […]