एउटा पार्टी असफल भए अर्को आउँछ, राजा फर्किने सम्भावना सकियो : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपालमा अब राजा फर्किने सम्भावना सकिएको धारणा राखेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुसँग आफ्नो...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोच भएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको ठूलो चुनौती हो । त्यसबारे उनले एकवर्ष भित्र दीर्घकालिन समाधान खोज्नुपर्छ । त्यतिञ्जेल विगतमा झै सबैले हरसम्भव
काठमाडौं । राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई असफल बनाउने काम गर्न नहुने बताएका छन् । राजनीतिक दलहरु र शाहबीच काठमाडौं फोहोर व्यवस्थापनलाई लिएर आरोप प्रत्यारोप चलिरहेका बेला थापाले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘काठमाडौंका मेयर बालेन शाह केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ । फोहोरमैला व्यवस्थापन उहाँको […]
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले फोहोर व्यवस्थापनलाई लिएर काठमाडौँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्। सोमबारदेखी जारी केन्द्रीय कार्य समितिको दोस्रो बैठकमा प्रवेश गर्नु अघि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत काठमाडौँका मेयर शाहलाई असफल नबनाउन आग्रह गरेका हुन्। उनले मेयर शाहले पनि एक वर्ष भित्र फोहोर व्यवस्थापनका लागि दीर्घकालीन […]
काठमाडाैँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडाैँ महानगरका मेयर बालेनलाई असफल बनाउने काम गर्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत् थापाले यस्ताे बताएका हुन्। फाेहाेर व्यवस्थापन ठूलाे चुनाैती रहेकाे र त्यसकाे समाधान बालेनले एक वर्षभित्र खाेज्ने थापाकाे भनाइ छ। थापाले ट्विटरमा लेखेका छन्,’काठमाडौंका मेयर केही गरौँ भन्ने सोचभएका व्यक्ति हुनुहुन्छ। फोहोरमैला व्यवस्थापन उहाँको ठूलो […]
विभिन्न आठ बुँदे निर्णय गर्दै राप्रपा नेपाल मधेस प्रदेशको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जनकपुरमा सोमबार सुरु भएको भेलाले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नागरिकता उपलब्ध गराउनुपर्ने, जनकपुरधामलाई पर्यटन प्रवर्द्धनको केन्द्र बनाउनुपर्ने तथा हुलाकी मार्ग तत्काल निर्माण सम्पन्न हुनुपर्ने लगायतका ८ वटा निर्णय गर्दै मंगलबार सम्पन्न भएको हो । भेलाको समापन गर्दै अध्यक्ष कमल थापाले प्रमुख ठूला राजनीतिक दलहरु असफल हुँदै गएको भन्दै देशमा भ्रष्टाचार म
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा काँग्रेस र कम्युनिष्टहरू असफल भएको बताएका छन् । शनिबार राप्रपा हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर परिषद् भेलालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुले जनताले दिएको दुईतिहाइ मतको अपमान गरेर जनविश्वासमाथि नै खोलवाड गरेको बताए ।उनले देशमा शान्ति, स्थायित्व र विकासका लागि जनताले तत्कालीन नेकपालाई दिएको दुई तिहाईको बहुमतको अपमान गर्दै पार्टीको आन्तरिक झगडामै कम्युनिस्टहरु अल्झेको आरोप लगाए । उनले काँग्रेसलाई जनत
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार गठबन्धनमा नेपाली कांग्रेसले गरिरहेको कसरतप्रति टिप्पणी गर्दै असफल र भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो भएको बताएका छन्।