५ फागुन, काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्कासनका लागि मिति तय गरेको छ । कम्पनीले १०ः४ अनुपातमा हकप्रद सेयर निष्कासन आगामी फागुन २२ गतेदेखि गर्ने भएको हो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार कम्पनीले १०० अंकित दरका ४६ लाख ३० हजार ३४४ कित्ता सेयर हकप्रद मार्फत बिक्री गर्नेछ । कम्पनीले […]