जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धन चौँथो स्थानमा

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । आइतबार विहानको मत परिणाम अनुसार उनले ९ हजार ७७४ मत ल्याएका छन् ।यस्तै एमालेले उम्मेदवार शिव शंकर साहले ७६०४ मतसहित मनोजलाई पछ्याई राखेका छन् । लोसपाका मनोज चौधरी ३ हजार ९५८ मतसहित तेस्रो स्थानमा छन्  भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लाल किशोर साहले ३ हजार ३६१ मत छ  ।यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो  ३ हजार ८५ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका किशोरी

सम्बन्धित सामग्री

झापा २ मा एमालेको अग्रता कायमै, गठबन्धन तेस्रो स्थानमा

झापा – झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता कायमै राखेका छन्। ८ हजार ३३९ मत गन्दा एमालेका देवराज घिमिरेले २७४९, स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २५७६, माओवादी केन्द्रका हरिकुमार रानाले १३८७ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रुद्रप्रसाद गिरीले ७८२ मत पाएका छन्।

ललितपुर ३ मा एमालेको अग्रता कायमै, तेस्रोमा झर्‍यो घण्टी

ललितपुर क्षेत्र नम्बर तीनमा एमालेले प्रारम्भिक अग्रता कायमै राखेको छ।  एमाले उम्मेदवार अमृत खड्काले ७ सय १२ मत प्राप्त गरेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार तोसीमा कार्कीलाई गठबन्धन उम्मेदवार माओवादीकी...

पोखरामा गठबन्धनको अग्रता कायमै

पोखराः पोखरामा महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनको अग्रता कायमै छ। ५८ हजार १२२ मतगणना गर्दा धनराज आचार्यले २४ हजार ३२ मत ल्याएका छन्। नेकपा (एमाले) का कृष्ण थापाले २१ हजार १८७ मत पाएका छन्। उपप्रमुखमा गठबन्धन तर्फबाट कोपिला रानाभाटले २४ हजार ३०४ ल्याउँदा एमालेकी मञ्जु गुरुङले २४ हजार…

ललितपुर महानगर अपडेट : चिरिबाबुको अग्रता कायमै

काठमाडौँ । ललितपुर महानगरपालिका को प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनको अग्रता कायमै छ । महानगरका २९ मध्ये ७ वटा वडाको २१ हजार ४२७ मतगणना गर्दा महर्जनले ११ हजार ९२० मत ल्याएका छन् भने एमालेतर्फका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० मत पाएका छन् । उपप्रमुखमा एमालेकी मञ्जली शाक्यले ५ हजार ९८३ मत पाएकी छिन् भने गठबन्धन […]

पोखरामा गठबन्धनको अग्रता कायमै, पछ्याउँदै एमालेका थापा

पोखरा : पोखरामा महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनको अग्रता कायमै रहेको छ। २० हजार ६६०  मतगणना गर्दा एकीकृत समाजवादीका धनराज आचार्यले ८  हजार  ५६३ ल्याएका छन् भने एमालेका कृष्ण थापाले ७ हजार २७८ मत पाएका छन्। उपप्रमुखमा गठबन्धन तर्फबाट कोपिला रानाभाटले ८ हजार ८७६ ल्याउँदा मञ्जुले ८ हजार २७१…

काठमाडौँ महानगर अपडेट : डङ्गोलको अग्रता कायमै

काठमाडौँ । काठमाडौँको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डङ्गोलको अग्रता कायमै छ । काठमाडौँ महानगरको उपमेयर पदका उम्मेदवार डङ्गोलले ६५५७ मत पाएकी छन् । गठबन्धन तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले १८५५ मत पाएका छन् ।

भरतपुर महानगरमा सुवेदीको अग्रता कायमै

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । पछिल्लो ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३३४२ मत प्राप्त गरेका छन् । उनी गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी नेता रेनु भन्दा १७ मतले अघि छन् । रेनुले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । यता स्वतन्त्रबाट काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले […]

नेपालगन्ज उपमहानगरमा कांग्रेसका विष्टको अग्रता कायमै

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। गठबन्धन दलले दुई वटा वडामा जिते पनि नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्टले सुरुवाती अग्रतालाई कायमै राखेका छन्। उनले तीन हजार सात...

जीतपुर–सिमरामा गठबन्धन र कलैयामा एमालेको अग्रता कायमै

काठमाडौँ,१ जेठ । बाराको दुई उपमहानगरपालिकामध्ये जीतपुर–सिमरामा गठबन्धन उम्मेदवारको सुरुआती अग्रता कायम रहदै आएको छ । कलैया उपमहानगरमा भने नेकपा (एमाले) को अग्रता कायमै छ । जीतपुर–सिमरामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नगर प्रमुखमा राजन पौडेलले ३ हजार ७०१, उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसको मेघा शाहीले ३ हजार ५२२ मत प्राप्त गरेका छन् । यस्तै […]

जनकपुरधाममा बागी उम्मेदवारको अग्रता कायमै, गठबन्धन चौथो स्थानमा

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । ताजा मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार साहले १ हजार २६४ मत ल्याएर पहिलो स्थानमा रहेका छन् यता नेकपा एमालेका शिवशंकर साह हिरा ६३८ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो ३८०, गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार […]