एमाले अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासी बस्तीमा तमासा गरिएको टिप्पणी गरेका छन् । मंगलबार पार्टीका नवनिर्वाचित सांसदहरूको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्कै देशका नागरिकसँग झैँ व्यवहार गरेको बताएका हुन् । उनले सुकुम्वासी शान्त भएर खोला किनारमा बसेको बताउँदै उनले उनीहरूले केही नबिगारेको टिप्पणी गरे । उनले भने–‘सुकुम्वासी बस्तीमा तमासा गरियो । त्यहाँ तमासा गर्ने हाकिमहरूको भनाई पुलिसले हामीलाई मद्दत नै गरेन नत्र हामी जित्थ्यौँ । तिनीहरूलाई पराजित गर्थ्यौँ&nbs