सुमनले इन्जुरी समयमा गोल गरेपछि आर्मी हारबाट जोगियो

२८ माघ, काठमाडौं । सुमन अर्यालले खेलको अन्तिम समयमा गोल गरेपछि त्रिभुवन आर्मी एफसी शहीद स्मारक ए डिभिभजन लिगमा जनवलाखेल युथ क्लबसँगको सम्भावित हारबाट जोगिएको छ । सुमनले इन्जुरी समयको सातौं मिनेटमा गोल गरेपछि आर्मीले जावलाखेलसँग १-१ को बराबरी खेल्दै अंक बाड्न सफल भयो । उनले जगजित श्रेष्ठको पासमा गोल गरे । त्यसअघि ओङगुना जुनियरले […]

सम्बन्धित सामग्री

इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा

धरान– इटहरीमा जारी १४औँ इटहरी गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । गएराति इटहरीमा भएको खेलमा साबिक विजेता सगरमाथा क्लबलाई पेनाल्टी सुट आउटमा २–१ गोलले हराउँदै आर्मी फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै समूहले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटमा आर्मीका लागि फत्तेमान घले र रिपु […]

डुरान्ड कप: अग्रता जोगाउन नसक्दा दिल्लीसँग बराबरीमा रोकियो आर्मी

काठमाडौं- त्रिभुवन आर्मी क्लबले भारतको प्रतिष्ठित डुरान्ड कप फुटबलमा एफसी दिल्लीसँग १-१ गोलको बराबरी खेलेको हो। समूह ‘ई’ अन्तर्गत मंगलबार गुहावाटीमा भएको खेलमा आर्मीले अन्तिम समयमा गोल खाँदा अङ्क बाँड्न बाध्य भयो। पहिलो हाफमानै दिनेश हेन्जनको गोलमार्फत अग्रता बनाएको आर्मीले निर्धारित समयको दुई मिनेट आफूलाई समाल्न नसक्दा गोल खान पुगेको थियो। दिल्ली विरुद्ध राम्रो प्रदर्शन […]

त्रिभुवन आर्मी फुटबल क्लब फाइनलमा

त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगितामा सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो । खेलको २७औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्री किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दीपकराजसिंह ठकुरीले गोल गरे । दोस्रो हाफमा आर्मी

सुमनको गोलसँगै आर्मी हारबाट बच्यो, खेलमा जे देखियो (फोटोफिचर)

काठमाडौं, २८ माघ । अन्तिम समयमा सुमन अर्यालले गरेको गोलसँगै त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल यूथ क्लबविरुद्ध हार टारेको छ । विदेशी खेलाडी ओनगुना जुनियरको गोलमा जावलाखेल यूथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीविरुद्ध जित नजिक रहेको थियो । तर सुनमले जगजित श्रेष्ठको पासमा बक्स भित्रबाट उत्कृष्ट गोल गरेपछि खेल रोमाञ्चक बराबरीमा सकिएको हो […]

सुमनको गोलसँगै आर्मी हारबाट बच्यो

अन्तिम समयमा सुमन अर्यालले गरेको गोलसँगै त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल यूथ क्लबविरुद्ध हार टारेको छ । विदेशी खेलाडी ओनगुना जुनियरको गोलमा जावलाखेल युथ क्लबले सहिद  स्मारक ‘ए’ डिभिजन लिगमा आर्मीविरुद्ध जित नजिक रहेको थियो ।  तर सुनमले जगजित श्रेष्ठको पासमा बक्स भित्रबाट उत्कृष्ट गोल गरेपछि खेल रोमाञ्चक बराबरीमा सकिएको हो । जावलाखेलको लागि ५३औं मिनेटमा आनगुनाले गोल गरे । उनले रूपबहादुर लामाको पासमा बक्स भित्रबाट सुन्दर गोल गरेका थिए । सुमनले ७ मिनेटको इन्जुरी

ए डिभिजन लिगः आर्मी र जावलाखेलबीचको खेल बराबरीमा सकियो

काठमाडौँ– शहीद स्मारक ए डिभिजन फुटबलअन्तर्गत त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ । अन्तिम समयमा सुमन अर्यालले गरेको गोलसँगै त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध हार टारेको हो । विदेशी खेलाडी ओनगुना जुनियरको गोलमा जावलाखेल आर्मीविरुद्ध जितनजिक रहेको थियो । तर, सुनमले जगजित श्रेष्ठको पासमा बक्सभित्रबाट उत्कृष्ट गोल गरेपछि […]

सुमनको गोलमा आर्मी हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – इन्ज्युरी समयमा सुमन अर्यालले गोल गरेपछि शीर्ष चारको दौडमा रहेको विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबसँगको हारबाट जोगिएको छ । आर्मीले जावलाखेल युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा जावलाखेलले अंक […]

ए डिभिजन लिग : मछिन्द्रको विजयी सुरुआत, आर्मी र पुलिस बराबरीमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब १-१ गोलको बराबरी खेलेका छन्।तर, लिगको साविक विजेता मछिन्द्र क्लबले न्युरोड टिम (एनआरटी)लाई २-१ ले पराजित गरेको छ।राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।तर त्यसको १० मिनेट नबित्दै आर्मीका विवेक बस्नेतले गोल फर्काउँदै आफ्नो टोलीलाई बराबरीमा ल्याएका थिए।बाँकी समयमा दुवै टोलीले गोल गर

ए डिभिजन लिग–पुलिस र आर्मी बराबरीमा रोकिए, मछिन्द्रको विजयी सुरुआत

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा साविक विजेता मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको १० मिनेट नबित्दै आर्मीका बिबेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको

आर्मीद्वारा जावलाखेल टाइब्रेकरमा ४-२ गोल अन्तरले पराजित

हेटौँडा : हेटौँडामा जारी शहीद स्मृति फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। हेटौँडा-१० स्थित बन विज्ञान संस्थानको खेल मैदानमा जारी खेलमा दोस्रो दिन त्रिभुवन आर्मी क्लबले जावलाखेल क्लबलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गरेको हो। ​निर्धारित समयमा दुवै टिम गोलरहित बराबरीमा रोकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा आर्मीका गोलरक्षक…