ए डिभिजन लिगः आर्मी र जावलाखेलबीचको खेल बराबरीमा सकियो

काठमाडौँ– शहीद स्मारक ए डिभिजन फुटबलअन्तर्गत त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीचको खेल बराबरीमा सकिएको छ । अन्तिम समयमा सुमन अर्यालले गरेको गोलसँगै त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध हार टारेको हो । विदेशी खेलाडी ओनगुना जुनियरको गोलमा जावलाखेल आर्मीविरुद्ध जितनजिक रहेको थियो । तर, सुनमले जगजित श्रेष्ठको पासमा बक्सभित्रबाट उत्कृष्ट गोल गरेपछि […]

सम्बन्धित सामग्री

आर्मी र खुमलटारले बराबरी खेले

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटार क्लबबीचको खेल बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा आर्मी र खुमलटार क्लबबीचको खेल दुई–दुई गोलको बराबरी सकिएको हो । खेलमा सुरुआती अग्रता भने आर्मीले लियो । आर्मीका लागि जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले एक–एक …

'ए' डिभिजन लिग फुटबल सकियो, मच्छिन्द्र क्लब अपराजित रहँदै च्याम्पियन

काठमाण्डाै - शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल आजदेखि सकिएको छ । गएको मंसिर तीन गतेदेखि सुरु भएको 'ए' डिभिजन लिग आज सकिएको हो । लिग उपाधि जितेको मच्छिन्द्र क्लब अपराजित रह्यो । १३ वटा खेलमध्ये मच्छिन्द्रले ११ वटा खेल जित्यो भने २ वटा खेल बराबरी खेल्यो । आज भएको अन्तिम खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–१ गोलले हरायो। लिगमा त्रिभुवन आर्मी क्लब दोस्रो भएको छ । आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्बलसँग १–१ गोलको बराबरी खेलेसँगै आर्मीले दोस्रो स्थान हासिल गरेको हो । आर्मीले १३ ...

आर्मी र हिमालयन शेर्पाबीचको खेल बराबरी

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज बुधवार भएको खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल बराबरीमा सकिएकाे छ । सातदोबाटोकाे एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा आर्मी र हिमालयन शेर्पाले एक–एक गाेलकाे बराबरी खेलेका हुन् ।  खेलको २६ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ६५ औँ मिनेटमा हिमालयन शेर्पाका मुताम्बा पिस्टोनले गोल गर्दै खेललाई एक–एक गो...

आर्मी र एपीएफबीचको खेल बराबरी

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ ।   त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो । पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे । खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्

ए डिभिजन लिगमा मच्छिन्द्र र संकटाको बराबरी

काठमाडौं, पुष २ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएका दुई खेल बराबरीमा सकिएका छन् । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्बल र संकटा क्लबको खेल गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन । अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको […]

सहिद स्मारक ए डिभिजन लिग : आर्मी र सातदोबाटोबीचको खेल बराबरी

सहिद स्मारक ‘ए डिभिजन’ लिगअन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीचको खेल बराबरीमा टुंगिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता भने आर्मीले लियो । खेलको १०औँं मिनेटमा दिनेश हेन्जनले पेनाल्टी बक्सबाट गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाए । आर्मीको त्यो अग्रता लामो समयसम्म भने टिक्न सकेन । खेलको १६औँ मिनेटमा सातदोेबाटोका मार्टिन्स अजायीले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । ...

ए डिभिजन लिग : दोस्रो चरणमा कम गोल

काठमाडौँ- साविक विजेता मच्छिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणको खेल सकिएका छन् । निकै नै रोचक हुने अनुमान गरिएको खेलमा गोल हुन नसक्दा उपस्थित चार हजार दर्शकले खल्लो महसुस गरे । समग्रमा दोस्रो चरण मच्छिन्द्र र आर्मीको खेलजस्तै रह्यो । पाँच खेलमा […]

सहिद स्मारक ए डिभिजन लिगमा आज पुलिस र जावलाखेल भिड्दै

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लब भिड्दै छन्। यो खेल नेपाली समयअनुसार साढे ४ बजे दशरथ रंगशालामा सुरु हुने छ। प्रतियोगितामा यो दुवै टोलीको दोस्रो खेल हो। पहिलो खेलमा नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग बराबरी खेलेको थियो भने जावलाखेलले मनाङ मर्स्याङ्दीसँग १-० गोलको हार ब्यहोरेको […]

ए डिभिजन लिग–पुलिस र आर्मी बराबरीमा रोकिए, मछिन्द्रको विजयी सुरुआत

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार भएका खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दा साविक विजेता मछिन्द्रले न्युरोड टिम (एनआरटी)लाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलको ५१औं मिनेटमा पुलिसका सन्तोष हेमजनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर त्यसको १० मिनेट नबित्दै आर्मीका बिबेक बस्नेतले बराबरी गोल फर्काएका थिए । बाँकी समयमा दुवै टोलीबाट गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा खेल बराबरीमा सकिएको

ए डिभिजन लिग : आर्मी र पुलिसले १–१ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले एक–एक गोलको बराबरी खेलेका छन् ।  दशरथ रङ्गशालामा आज साेमवार भएको पहिलाे खेलमा नेपाल प्रहरीका सन्तोष हेमरामले खेलकाे ५१ औँ मिनेटमा गोल गरेर टाेलीलाई अग्रता दिलाएका थिए । तर आर्मीका विवेक बस्नेतले ६१ औँ मिनेटमा गोल फर्काएपछि खेल एक–एक गाेलकाे बराबरीमा सकियो ।  बराबरीपछि अङ्क तालिकामा दुवै टाेलीकाे समान एक–एक अङ्क भएकाे छ ।  यस्तै दोस्रो खेलमा बेलुका पौने ५ बजे मच्छिन्द्र एफसी ...