वर्षाले फुल्न लागेको स्याउका बोटमा असर

मुस्ताङ । वर्षाले फुल्न लागेको स्याउको बोटमा असर पुर्‍याएको छ ।  यसबाट स्याउ उत्पादन घट्ने प्रक्षेपण गरिएको छ । जिल्लामा स्थानीय जातका स्याउका बोटमा यस वर्ष निकै कम फूल फुलेको थिए ।  वर्षा भइरहँदा फुल्दै गरेका स्याउ बोटमा असर पुर्‍याएकाले यस वर्ष स्याउ उत्पादन कम हुने प्रक्षेपण गरिएको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फार्मका कार्यालय […]