ब्रोकाउलीको भाउ बढ्यो

१६ वैशाख, काठमाडौं । बजारमा ब्रोकाउलीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार ब्रोकाउलीको भाउ बढेको हो । आज ब्रोकाउलीको प्रतिकिलो थोक मूल्य २० रुपैयाँ बढेको …