५ वैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मंगलबार नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अली अल अन्सारीसँग भेटमा तुरुन्तै द्विपक्षीय श्रम सम्झौता पुनरावलोकन गर्न आग्रह गरे । कतारी अमिर तमिम …
कतारसँग सन् २००५ मा गरिएको श्रम सम्झौता पुनरावलोकन तथा परिमार्जन गर्नमा ढिलाइ भएको छ । नेपालले पठाएको डकुमेन्टबारे कतार सरकारले जवाफ नपठाउँदा सम्झौता परिमार्जन ढिलाइ भएको हो । २०२१ को जनवरीमा नेपाल र कतार सरकारको ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक बसेको थियो । उक्त बैठकले सन् २०२२ भित्रमा सन् २००५ मा गरिएको श्रम सम्झौता परिमार्जन तथा नवीकरण गर्ने निर्णय गरेको थियो । सोही आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको तर्फबाट संशोधन गर्नुपर्ने विषयसहितको कागजात कतारलाई
काठमाडौं : नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक कतार, साउदी अरब, मलेशियालगायत देशमा पुरानै श्रम सम्झौतामा नेपाली कामदार रोजगारीको खोजीमा विदेशिएका थिए। न्यून पारिश्रमिक, असुरक्षित तवरबाट काम गर्दै आएको भन्दै सरकारले अहिले श्रम सम्झौता पुनरावलोकन गर्ने प्रक्रिया अगाडि बढाएको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आधा दर्जन श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता (एमओयू) तथा श्रम समझदारीको तयारी गरेको छ। साथै नयाँ गन्तव्यको खोजी गर्दै आएको छ। श्रम‚ रोजगार तथा सामाजिक सुरक्ष
काठमाडौं : गत शुक्रबार नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भयो। १७ वर्षदेखि पुनरावलोकन हुन नसकेको श्रम सम्झौता एक वर्षपछि कतारमा हुने विश्वकप फुटबललाई मध्यनजर गर्दै कतारले श्रम सम्झौता पुनरावलोकन नीति कानुन परिवर्तन गर्दैछ। कतारबाट नेपाल भ्रमणमा आएको एउटा टोलीले आगामी वर्षभित्रै सम्झौता परिमार्जन गरिसक्ने सहमति जनाएको छ। नयाँ सम्झौताको मस्यौदा बनाउन नेपाली पक्षलाई आग्रह गरेको छ। कतारसँग श्रम सम्झौता परिमार्जन भएसँगै कतार जाने नेपाली कामदारहरूले मलेशियामा जस्
नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल–कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीको आर्थिक सामाजिक पुनःएकीकरणका लागि नेपालले गर्ने प्रस्तावअनुसार अघि बढ्न कतार पक्षले सहमति जनाएको छ । …
काठमाडौं । लामो कूटनीतिक प्रयासपछि कतार सरकार १६ वर्षअघिको नेपालसँगको श्रम सम्झौता पुनरावलोकन गर्न सहमत भएको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु भएको नेपाल–कतार संयुक्त समितिको चौंथो बैठकमा कतारले यस्तो सहमति जनाएको हो । सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायतका विषयमा सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार […]
The post श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो ।
नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो ।
नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल-कतार संयुक्त समिति चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो । बैठकमा नेपालको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य कतारमा काम गरेर फर्केका नेपालीहरुको आर्थिक सामाजिक पुन:एकीकरणका लागि नेपालले गर्ने प्रस्ताव अनुसार अघि बढ्न कतारी पक्षले सहमति जनाएको छ ।साथै कतार भिषा सेन्टरलाई थप व्यवस्थित गर्न पनि कतारी पक्ष सहमत भएको छ । नेपालबाट लैजाने श्रमिकको दक्षता वृद्धिका लागि कतार सरकारले सा
काठमाडौँ, १७ मङ्सिर। नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुको बैठकमा दुई देशबीच सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति भएको छ । हाल श्रम सम्झौतामा उल्लेख नभएका विषयहरुका बारेमा अध्ययन गरेर थप गर्न सहमति बनेको हो। यस्तै बैठकमा घरेलु कामदारका रुपमा जानेहरु सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने व्यवस्थाहरु अध्ययन गर्नका लागि दुवै […]