नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति

नेपाल र कतारबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमति भएको छ । नेपाल-कतार संयुक्त समितिको चौथो बैठकमा सन् २००५ मा भएको श्रम सम्झौता पुनरावलोकन गर्नेलगायत विषयमा सहमति भएको हो ।

सम्बन्धित सामग्री

कतारसँगको श्रम सम्झौता परिमार्जन गर्न किन भयो ढिलाइ ?

कतारसँग सन् २००५ मा गरिएको श्रम सम्झौता पुनरावलोकन तथा परिमार्जन गर्नमा ढिलाइ भएको छ । नेपालले पठाएको डकुमेन्टबारे कतार सरकारले जवाफ नपठाउँदा सम्झौता परिमार्जन ढिलाइ भएको हो । २०२१ को जनवरीमा नेपाल र कतार सरकारको ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक बसेको थियो । उक्त बैठकले सन् २०२२ भित्रमा सन् २००५ मा गरिएको श्रम सम्झौता परिमार्जन तथा नवीकरण गर्ने निर्णय गरेको थियो । सोही आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको तर्फबाट संशोधन गर्नुपर्ने विषयसहितको कागजात कतारलाई