नेकपा एमालेले स्थानीय तहमा चुनावी गठबन्धन गर्न जनता समाजवादी पार्टी नेपाल समक्ष प्रस्ताव गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका प्रचार प्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङमार्फत सो प्रस्ताव गरेका हुन् । गुरुङले जसपाका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईलाई भेटेर अध्यक्ष ओलीको सो प्रस्ताव सुनाएका थिए ।चुनावी गठबन्धनका लागि काँग्रेस पार्टीमा विवाद चलिरहेको बेला एमालेले सत्तारुढ गठबन्धनमै रहेको जसपा नेपालसँग चुनावी गठबन्धनका लागि प्रस्ताव अघि सारेको हो । चार दलको गठबन्धन