पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल हुने भएको हो ।बुधबार संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको हो । चुनावी तालमेलका सम्बन्धमा पाल्पा कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ ।संयन्त्रका सदस्यहरूमा माओवादी केन्द्रका संयोजक नेत्रप्

सम्बन्धित सामग्री

गोरखामा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

गोरखा – जिल्लाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच चुनावी गठबन्धन भएको छ । पालुङटारका नेपाली कांग्रेसबाट प्रमुख पदका उम्मेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उम्मेदवार फिर्ता लिइ जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रो पटक पुनः उम्मेदवार चयन गरे पनि […]

भागबन्डा नमिल्दा चुनावी गठबन्धन टुट्यो

जुम्लामा गठबन्धन दलहरू एक्ला एक्लै चुनाव लड्ने जुम्ला – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलहरूबीच जुम्लामा चुनावी तालमेल नहुने भएको छ । भागबन्डामा सहमती नभएपछि नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी पार्टीबीच जुम्लामा चुनावी गठबन्धन नहुने भएको छ । आईतबार अन्तिम समय सम्म पनि बैठक बस्दा भागबन्डा नमिलेपछि गठबन्ध […]

चुनावी गठबन्धन बनेको देखेर ओली आत्तिएका छन् : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन बनेको देखेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताउनुभएको छ । मंगलबार काठमाडौमा नेपाल विद्यार्थी संघको वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताउनुभएको हो । नेता पौडेलले सरकार सञ्चालनको साटो अधिनायक बन्ने आकांक्षा देखाएर संविधान र लोकतन्त्रलाई धरापमा पारेर ओलीले नै गठबन्धन बनाइदिएको तर्क गर्नुभयो […]

तेह्रथुममा पाँच दलीय चुनावी गठबन्धन हुने

आसन्न स्थानीय तहको निर्वाचनमा तेह्रथुममा वाम–लोकतान्त्रिक गठबन्धन हुने भएको छ ।जिल्लाका पाँच पार्टी आबद्ध रहेको गठबन्धनका नेताहरुले मंगलबार विज्ञप्ति जारी चुनावी गठबन्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र मञ्च सम्बद्ध लिम्बुवान पार्टीले जिल्लाका सबै स्थानीय तह निर्वाचनमा सहकार्य भएका हुन् । निर्वाचनमा गठबन्धन गरेर जाने सैद्धान्तिक सहमतिपछि गोविन्द ढुंगानाको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको छ ।०७४ को निर्वाचनमा ६ स्थान

धनकुटामा चार दलबीच चुनावी गठबन्धन

धनकुटामा स्थानीय तहको निर्वाचनमा चार दलबीच गठबन्धन हुने भएको छ । सोमबार बसेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको संयुक्त बैठकले चुनावी गठबन्धन गर्ने निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनकुटामा क्रियाशील चार दलबीच चुनावी गठबन्धन हुने जनाइएको छ ।विज्ञप्तिमा भनिएको छ : ‘आगामी वैशाख ३० मा हुन गैरहेको स्थानीय तहको निर्वाचनमार्फत तमाम विसंगति, वेथिती, भ्रष्टाचार, तदर्थवाद, व्यक

सुदूरपश्चिममा चुनावी गठबन्धन सम्भव छैन : वीरबहादुर बलायर

कैलाली । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा काँग्रेस एक नम्बर पार्टी बन्ने बताएका छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा काँग्रेसलाई एक नम्बर पार्टी हुनबाट कसैले रोक्न नसक्ने उनको भनाइ छ ।बलायरले सुदूरपश्चिममा चुनावी गठबन्धन हुने संकेत नदेखिएको पनि बताए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेश सरकारमा काँग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको उनले प्रस्ट पारे ।स्थानीय तह

काँग्रेसले नपत्याए एमालेसँग चुनावी गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नेपाली काँग्रेसले नपत्याए नेकपा (एमाले) सँग चुनावी गठबन्धन हुने बताएका छन् । बुटवलमा प्रेस सेन्टरले आज (बिहीबार) गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले गठबन्धनका हिसाबले तत्काल तालमेलका लागि छलफल नभए पनि काँग्रेसले नपत्याएको अवस्थामा एमालेसँग सहकार्य हुने बताएका हुन् । ‘एमालेसँग तत्काल कुनै छलफल भएको […]

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : बलायर

३० फागुन, डोटी । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन् । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नाराका साथ कांग्रेसले सुरु गरेको चुनावी अभियानअन्तरगत आइतबार डोटीको जोरायलमा आयोजित सभालाई सम्बोधन गर्दै बलायरले कम्युनिस्टहरूसँग चुनावी गठबन्धन नहुने दाबी गरे । वर्तमान संघीय सत्ता गठबन्धन संविधान […]

राष्ट्रियसभाको यो चुनावपछि कांग्रेसले चुनावी गठबन्धन गर्दैन : गगन थापा

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् । बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् । ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी […]

राष्ट्रियसभा निर्वाचनसँगै सत्तारुढ दलको चुनावी गठबन्धन टुंगिन्छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले सत्तारुढ दलको चुनावी गठबन्धन राष्ट्रिय सभा निर्वाचनसँगै टुंगिने बताएका छन् । शेखर कोइराला समूहको बुधबार बसेको बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकार संसदीय चुनावसम्मै जान अफ्ठ्यारो नभएपनि चुनावी गठबन्धन भने राष्ट्रियसभा निर्वाचनसँगै अन्त्य हुने धारणा राखे । ‘स्थानीय तहदेखि संघसम्म पार्टी एक्लै लड्छ । सरकार गठबन्धनमा चल्छ तर चुनावी गठबन्धन राष्ट्रिय सभा चुनावपछि टुंगिन्छ’, थापाले भने, ‘त्यसपछि गठबन्धन होइन सरकारमात्रै चुन