काठमाडौं : चोरी गरेको धनले कति दिन पुग्ला? दई दिन, चार दिन वा एक–दुई महिना? जवाफ हुन सक्छ– केही दिन, केही महिना वा केही वर्ष। तर, अचम्म कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन्। त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि।
तिनै चोर, जो अहिले प्रहरीको...