गलेश्वर/ जङ्गलको सुरक्षित बासस्थान छोडेर मानिसको वरिपरि रमाउने भँगेरो चरा हराउँदै जान थालेपछि वातावरणको परिस्थितीय प्रणालीप्रति अनेकौँ प्रश्नहरु उत्पन्न हुन थालेका छन् । एक दशकअघि सम्म गाउँघरमा बाक्लै देखिने भँगेरो आजकल देख्नै मुस्किल हुन थालेको छ । “१०÷१२ वर्षअगाडिसम्म हाम्रो आँगनमा सुकाएको बिस्कुन खान प्रशस्त भँगेरो आउँथे । हामीले त्यो धानको बिस्कुन सुकाएको ठाउँमा लामो […]