काठमाडौं, १९ असार । जनता समाजवादी पार्टीका नेता एवं कृषिमन्त्री महिन्द्र राय यादवले पार्टी विभाजन मिडियाको हल्ला मात्र भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “हामीले जसपालाई संकटका बेला बचाएका हौं । यो हिमाल, पहाड, मधेस तराई जोड्ने वैकल्पिक पार्टी हो […]