जुम्लाका ज्येष्ठ नागरिकहरू सङ्गीतसँग रमाउने गरिरहेका छन्। चन्दननाथ नगरपालिका-५ स्थित ज्येष्ठ नागरिक सङ्घको कार्यालयमा उनीहरू विभिन्न सङ्गीतको तालमा रमाउने गर्दछन्।
भजन शैलीमा उनीहरू आफै गाउने, आफै रमाउने, आफै बाजा बझाउने एक आपसमा मनोरञ्जनका साथ
काठमाडौँ,२४ जेठ । वीरेन्द्रनगर नगरपालिकाले नगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो । नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो । बैठकले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अति […]
मानव जीवनक्रममा एकपटक वृद्धावस्था आउँछ । यस्तो अवस्थाका जोकोहीलाई ज्येष्ठ नागरिक मानिन्छ । कुनै पनि देशका ज्येष्ठ नागरिक त्यस देशका सम्पत्ति हुन् । उनीहरू माया–ममता र करुणाका खानी हुन् । त्यसैले उनीहरूलाई हेंला गर्नु एवं चित्त दुखाउनु कुनै पनि सन्तति, समाज र सरकारको नीच काम हो ।आज विश्वका धेरै देशमा संयुक्त परिवारमा बस्ने परम्परागत चलनमा […]
काठमाडौं : आज ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र जेष्ठ नागरिक महासंघको संयुक्त आयोजना बिहान साढे ९ बजेदेखि भर्चुअल कार्यक्रम हुने मन्त्रालयका सुचना अधिकारी निराजन घिमिरेले जानकारी दिए।यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९० देखि अक्टोबर १ लाई संसारभर नै अन्तर्
काठमाडौं, १६ असार । ज्येष्ठ नागरिक समाज माकलबारीले शनिबार ज्येष्ठ नागरिक तथा बुहारी सम्मान सम्मान कार्यक्रम आयोजना गरेको छ । ७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरुलाई समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष टेकनाथ अधिकारीका अनुसार ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरुमा उत्साह […]
ज्येष्ठ नागरिक समाज माकलबारीले ज्येष्ठ नागरिक तथा बुहारी सम्मान कार्यक्रमको आयोजना गरेको छ ।७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालन पोषण गर्ने बुहारीलाई समाजले सम्मान गरेको छ । समाजका अध्यक्ष टेकनाथ अधिकारीका अनुसार ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरुमा उत्साह जगाउन सम्मान कार्यक्रम गरिएको हो ।समाजको […]
ज्येष्ठ नागरिक समाज माकलबारीले ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई सम्मान गरेको छ ।
७० वर्ष नाघेका ज्येष्ठ नागरिक र एकल ससुरा वा सासुलाई माया ममताका साथ पालनपोषण गर्ने बुहारीहरूलाई समाजले शनिवार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
ज्येष्ठ नागरिक तथा पारिवारिक कर्तव्य निर्वाहमा अब्बल बुहारीहरूमा उत्साह जगाउन सम्मान कार्यक्रम गरिएको समाजका अध्यक्ष टेकनाथ अधिकारीले बताए ।
समाजको तर्फबाट गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले ज्येष्ठ नागरिक तथा बुहारीहरूलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्र हस्तान्...