बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोनसन

एजेन्सी : बेलायतको नयाँ प्रधानमन्त्रीमा बोरिस जोनसन चयन भएका छन्। बेलायतले युरोपियन युनियनबाट बाहिरिने निर्णय लागू गराउन असफल भएपछि ७ जुनमा राजीनामा दिएकी थेरेस मेको स्थान जोनसनले लिने भएका हुन्।  थेरेसा मे को स्थानमा कन्जर्भेटिभ पार्टीले बोरिस जोनसन र जेरेमी हन्टमध्ये कुनै एकलाई प्रधानमन्त्री चुन्‍न पार्टी कार्यक...

सम्बन्धित सामग्री

जब रोजगार सेन्टरबाहिर ‘बोरिस जोनसन’ देखिए !

एजेन्सी । बेलायतको सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन एक रोजगार केन्द्र बाहिर देखिए । धेरैले उनलाई जब सेन्टर बाहिर देखिएपछि झुक्किए पनि । कतै उनी प्रधानमन्त्री पद गुमाएपछि बेरोजगार हुने डरले काम खोज्न पो पुगेका त थिएनन् ? तर लण्डनको एक रोजगार केन्द्रबाहिर देखिएका जोनसन नभएर उनीजस्तै देखिने मैनको मूर्ति भएको खुल्यो । जब सेन्टर बाहिर उभिएकोजस्तो देखिने जोनसनको मूर्ति ब्रिटिस सामाजिक सञ्जाल प्रयोगकर्तामाझ अहिले निकै भाइरल भइरहेक

बाेरिस जाेनसन अचानक युक्रेनमा, गरे युक्रेनी सेनालाई तालिम दिने घाेषणा

बेलायती प्रधानमन्त्री बोरिस जोनसन अचानक युक्रेन पुगेका छन्। उनी शुक्रबार युक्रेन पुगेका हुन्। किभमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगकाे भेटवार्तामा जाेनसनले युक्रेनी सेनाका लागि प्रशिक्षण कार्यक्रमकाे घोषणा गरेका छन्। यो वर्ष फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणपछि जोन्सनको यो दोस्रो युक्रेन भ्रमण हो। बेलायतका रक्षामन्त्री बेन वालेसले प्रधानमन्त्री जोनसनको भ्रमण ‘अत्यन्तै महत्त्वपूर्ण’ भएको बताएका छन्। किभको भ्रमण […]

गुजरातमा बोरिस जोनसन, शुक्रवार मोदीसँग नयाँ दिल्लीमा वार्ता

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोनसन दुई दिने भ्रमणको सिलसिलामा भारतको गुजरात पुगेका छन्। बिहीवार उनी गुजरातको अहमदावाद पुगेका हुन्। भारतलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्रिक राष्ट्र भन्दै उनले बेलायत र भारतको साझेदारीले धेरै कुराहरु हासिल गर्न सक्ने बताएका छन्। आज अहमदावादको गान्धी आश्रम पुगेर महात्मा गान्धीको अर्धकदको शालिकमा माल्यापर्ण समेत गरेका…

बेलायतका प्रधानमन्त्री जोनसन भारतमा

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन भारत आइपुगेका छन्। उनी बिहीबार गुजरात आइपुगेका भारतीय राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ। गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्ला हो। बिहीबार बिहान गुजरात...

बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरातमा

काठमाडौं– दुई दिने भारत भ्रमणका लागि बेलायती प्रधानमन्त्री बोरिस जोनसन गुजरात पुगेका छन् । भारत भ्रमणका क्रममा उनी बेलायतबाट सीधै गुजरातको अहमदाबाद शहरमा रहेको विमानस्थलमा अवतरण गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । गुजरातमा रहँदा उनले त्यहाँका व्यापारिक प्रतिनिधिहरू लगायतसँग द्विपक्षीय हित, व्यापारिक एवम् जनस्तरको सम्बन्धबारे छलफल गर्ने छन् । कुनै पनि बेलायती प्रधानमन्त्रीको […]

बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी राजधानी किभ पुगे

काठमाडौं– बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको राजधानी किभको भ्रमण गरेका छन् । उनी शनिबार किभ आइपुगेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिए । युक्रेनी जनता प्रति ‘ऐक्यबद्धता दर्शाउन’ जोनसन किभ पुगेको बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ । उनले किभमा रहँदा राष्ट्रपति जेलेन्स्कीसँग भेटवार्ता गरेको बीबीसीले जनाएको […]

१० डाउनिङ स्ट्रिट भोज : विवादमा बोरिस जोनसन

सरकारले नै बनाएको कोभिड लकडाउन नियम पालना नगरेको र प्रधानमन्त्री कार्यलय १० डाउनिङ स्ट्रिटमा भोज आयोजना गरेका विषयलाई लिएर बेलायती प्रधानमन्त्री बोरिस जोनसन अहिले समस्यामा परेका छन् । सो विषयमा छानविन गर्न गठित समितिले १०डाउनिङ स्ट्रिटमा पार्टी आयोजना गर्न दिनु नेतृत्वको कम्जोरी भएको निश्कर्ष निकालेको छ ।पार्टीबारे छानविन गर्न वरिष्ठ सरकारी कर्मचारी सुसन ग्रेको नेतृत्वमा समिति गठन भएको थियो । लामो पर्खाइपछि सार्वजनिक भएको समितिको अध्ययनमा ग्रेले कतिपय कार्यक्रम आयोजना नहुनु पर्ने बताएकी छिन् ।&n

बेलायती प्रधानमन्त्री जोनसन युरोप भ्रमणमा जाने

लन्डन –  बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेन-रूस सीमामा तनाव बढेकोबारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको एक स्रोतले स्पुतनिकलाई बताएको छ। प्रधानमन्त्रीले अर्को हप्ता युक्रेन संकटमा कूटनीतिक प्रयासको अगुवाइ जारी राख्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता जारी राख्दै यस क्षेत्रको भ्रमणमा जाने स्रोतले उल्लेख गरेको छ। –रासस–एएनआई / स्पुतनिक

लकडाउनमा ‘पार्टी’ गरेको इमेल बाहिरिएपछि तनावमा बेलायती प्रधानमन्त्री

२७ पुस, काठमाडौं। पहिलो लकडाउनका बेला १ सयभन्दा बढी कर्मचारीलाई भोजका लागि निम्तो दिएको इमेल बाहिरिएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन थप तनावमा परेका छन् । बाहिरिएको एक इमेलमा डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री कार्यालयका १ सयभन्दा बढी कर्मचारीलाई बेलायतमा पहिलो पटक भएको लकडाउनका बेला एक भोज (पार्टी) लागि आफै रक्सी लिएर आउन भनिएको छ । उक्त इमेल […]

प्रधानमन्त्री देउवा जान लागेको सीओपी२६ के हो ?

१४ असोजबाट स्कटल्यान्डको ग्लासगो सहरमा सीओपी२६ सम्मेलन सुरु हुँदैछ । यस सम्मेलनमा नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुँदैछ । सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बेलायती महारानी एलिजावेथ, प्रधानमन्त्री बोरिस जोनसन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, फ्रान्सका प्रधानमन्त्री इम्मानुयल माक्रोँलगायत विश्वका शीर्षस्थ नेताहरू सहभागी हुनेछन् । जलवायु परिवर्तनले निम्त्याएका चुनौतीलाई सम्बोधन गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने