कोरोना संक्रमणको केन्द्र बन्दै कञ्चनपुरका खोप केन्द्र, भीडसँगै जोखिम पनि बढ्यो

त्यतिमात्रै नभइ भौतिक दूरी तथा लक्षित समूह अनुसारको लाइनको व्यवस्था नहुँदा जेष्ठ नागरिक तथा अन्य व्यक्ति एउटै लाइनमा ठेलमठेल गरी सहभागी भएका हुन्छन् ।

सम्बन्धित सामग्री

लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप

लमजुङ – लमजुङमा बालबालिकाहरुलाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठवटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो। जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ। उक्त खोप केन्द्रमार्फत् बालबालिकालाई फाइजर खोपको […]

लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन सुरु

लमजुङ – लमजुङमा बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठ वटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप […]

लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप

लमजुङमा बालबालिकाहरूलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठवटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सुरु भएको हो ।जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३७० खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमार्फत बालबालिकालाई फाइजर खोपको पहिलो मात्रा लगाइएको छ ।खोप अभियानअन्तर्गत ७ गते मंगलबारदेखि १० गतेसम्म विद्यालयमा खोप सेवा प्रदान गरिनेछ । विद्यालय बाहिर रहेका त

लमजुङमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई फाइजर खोप लगाउन सुरु

लमजुङ। लमजुङमा आजदेखि बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाउन सुरु भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका आठ वटै स्थानीय तहका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालवालिकालाई खोप लगाउने अभियान सुरु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय लमजुङका अनुसार खोप अभियानका लागि जिल्लाभर ३ सय ७० खोप केन्द्र तोकिएको छ । […]

वीरगञ्ज नाकामा कोरोना हेल्थ डेस्क स्थापना : आधाभन्दा बढीले लगाए पूर्ण खोप

फागुन ३, वीरगञ्ज । एक समय कोरोनाको हटस्पटको रुपमा चिनिएको वीरगञ्ज पछिल्ला दिनमा कोरोना संक्रमणका दृष्टिले कम जोखिमको क्षेत्र बनेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा बढी संक्रमित देखिएको सीमावर्ती शहर वीरगञ्जमा तेस्रो लहरले खासै असर परेको देखिएन ।  वीरगञ्जमा कोरोनाको दोस्रो लहर नियन्त्रणमा अपनाइएको उपाय अन्य क्षेत्रका लागि अनुकरणीय बनेको थियो । त्यसबेला अन्यत्र कोरोना तीव्र गतिमा फैलिइ रहँदा सीमावर्ती क्षेत्रमा रहेर पनि वीरगञ्ज ग्रीन जोनमा पर्न सफल भएको थियो ।  पछिल्लो समयमा सीमा क्षेत्रमा अपनाइएको सतर्कता र कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र पारिएकाले संक्रमण कम भएको महानगरका प्रमुख विजयकुमार सरावगी बताउँछन् । ‘सीमाबाट हुने आवागमनमा सतर्कता र खोप अभियानलाई तीव्र पारेका कारण कोरोनाको जोखिम कम भएको हो,’ सरावगीले आर्थिक अभियानसँग भने । सीमावर्ती भारतीय क्षेत्रमा समेत खोप अभियान सञ्चालन गरिएकाले पनि सीमापारिबाट संक्रमण भित्रिने जोखिम घटेको विश्लेषण गरिएको छ । महागनरले कोरोना महामारी शुरू भएदेखि नै नाकाको शंकराचार्य गेट नजिकै हेल्थ डेस्क सञ्चालन गरेको छ ।  हेल्थ डेस्कमा भारतबाट नेपाल प्रवेश गर्नेहरूको कोरोना परीक्षण गरिन्छ । एन्टिजेन परीक्षणमा संक्रमण देखिए भारतीयलाई प्रवेशमा रोक लगाउने र स्वदेशीलाई आइसोलेशनमा पठाउने व्यवस्था मिलाइएको महानगर प्रमुख सरावगीले बताए ।  हेल्थ डेक्समा सीमित स्वास्थ्यकर्मी र स्रोत अभावको समस्या भने देखिने गरेको छ । दिनहुँ १० हजारभन्दा बढी मानिसको आवगमन हुने नाकामा दैनिक ५०० जनाभन्दा बढीको परीक्षण गर्न नसकिएको महानगरले बताएको छ । नाकामा १२ जना स्वास्थ्य कर्मचारी खटाएको छ ।  महानगरले कोरोनाको पहिलो लहरमै परीक्षणका लागि पीसीआर उपकरण खरीद गरेको थियो । महानगर र स्थानीय दाताको सहयोगमा ल्याइएको यो उपकरण अहिले नारायणी अस्पतालमा कोरोना परीक्षणमा उपयोग भइरहेको महानगरको स्वास्थ्य महाशाखाले बताएको छ ।  महानगरका १८ वर्षमाथिका ५६ प्रतिशत बासिन्दालाई कारोनाविरुद्धको पूर्ण खोप दिइसकेको स्वास्थ्य महाशाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । महानगरले १२ देखि १७ वर्ष उमेर समूहका ५३ प्रतिशतलाई पूर्ण खोप दिइसकेको बताएको छ ।  महानगरमा ३४ ओटा खोप रहेकोमा यो संख्या थपेर ४९ पुर्‍याइएको छ । कोरोनाविरुद्धको खोप अभियानलाई थप प्रभावकारी बनाउन खोप केन्द्र विस्तार गरिएको जयसवालले बताए ।  महानगरले अहिलेसम्म कोरोना संक्रमण नियन्त्रण र संक्रमितको व्यवस्थापनमा १२ करोड २७ लाख ५९ हजार रुपैयाँ खर्च गरेको बताएको छ । यसमध्ये संघ सरकारले ४ करोड ३५ लाख र प्रदेश सरकारले २५ लाख रुपैयाँ उपलब्ध गराएको महानगरले बताएको छ ।

गण्डकी प्रदेश : एक महिनामै तेब्बर संक्रमित, खोपकेन्द्र ‘हटस्पट’ !

३१ साउन, पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो एक महिना यताको तथ्यांक नियाल्ने हो भने कोरोना संक्रमण फेरि उकालो लागेको छ । निर्देशनालयका अनुसार पछिल्लो एक महिनामा संक्रमितको संख्या मात्रै उकालो लागेको छैन, मृत्युदर पनि बढेको छ । खोप केन्द्र अव्यवस्थित हुँदा त्यहींबाट संक्रमण फैलिएको मान्न सकिने लेखनाथस्थित संक्रामक तथा सरुवा रोग अस्पताल प्रमुख डा. […]

गौरको कोरोना खोप केन्द्र अस्तव्यस्त, कर्मचारीको बेवास्ता

२७ जेठ, रौतहट । रौतहटको गौरमा कोरोना विरुद्धको खोप लगाउने केन्द्र अस्तव्यस्त देखिएको छ । खोप केन्द्र अस्तव्यस्त बन्दा यहींबाट कोरोना संक्रमण फैलिन सक्ने जोखिम रहेको स्थानीयले गुनासो गरेका छन् । नाम दर्ता गर्ने स्थानमै दर्जनौं …