चलचित्र संघले गर्‍यो आन्दोलन घोषणा : हल बन्द गर्ने, विकास बोर्डमा ताला लगाउने

काठमाडौं । चलचित्र विकास बोर्ड खारेजीको माग गर्दै चलचित्र संघले विकास बोर्डविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बुधबार काठमाडौंमा भएको देशभरका सयभन्दा बढी हल व्यवसायीको भेलाले बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा माग्ने, हल बन्द गर्नेदेखि बोर्डमा ताला लगाउने सम्मका कार्यक्रम तय गरेका छन् । जसअनुसार पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा […]

सम्बन्धित सामग्री

कर विरोधमा आज देशभरका सिनेमा हल बन्द

काठमाडौं- कर विरोधमा साेमबार देशभरका सिनेमा हल बन्द गरिएको छ। सरकारले लिँदै आएको करको विराेधस्वरूप आज देशभरका सिनेमा हल बन्द गरिएको हाे। सांकेतिक विरोध भन्दै नेपाल चलचित्र संघले फिल्म प्रदर्शनमा रोक लगाएको हो। चलचत्रि विकास शुल्क, स्थानीय कर, भ्याटजस्ता शीर्षकमा सरकारले ३६ प्रतशित कर उठाउँदै आएको र यो अव्यावहारिक भएको संघको भनाइ छ। चलचत्रि विकास […]

डेढ करोड लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण

जुम्लामा बहुउद्देश्यीय कभर्ड हल निर्माण भएको छ । २०६४ सालदेखि निर्माण सुरु भएको कभर्ड हाल करिब दुई दशकपछि निर्माण सम्पन्न भएको हो । कभर्ड हल शिलान्यासका लागि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव जीवनराम श्रेष्ठले शिलान्यास गरेका थिए । शिलान्याससँंगै ०६४ मंसिर २७ देखि १५ लाख लगानीबाट कभर्ड हल निर्माण सुरु भएको जिल्ला खेलकुद विकास […]

जुम्लामा बहुउद्देश्यीय कबर्ड हल उद्घाटन

जुम्लामा बहुउद्देश्यीय कबर्ड हल उद्घाटन गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कबर्ड हलको उद्घाटन गरेका हुन्। जिल्ला खेलकुद विकास समितिले २०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहसँग जुम्लामा कबर्ड...

हल नभएका गाउँगाउँमा चलचित्र विकास बोर्डको घुम्ती सिनेमा अभियान

काठमाडौं । चलचित्र विकास बोर्डले पूर्वका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङमा घुम्ती सिनेमा तथा साक्षरता अभियान सञ्चालन गरेको छ । माघ १२ देखि १८ गतेसम्म चलेको अभियानअन्तर्गत फिल्म हल नभएका ती जिल्लामा खुल्ला ठाउँमा अस्थायी हलको स्वरुप तयार पारेर फिल्म देखाइएको थियो । बोर्डका अधिकृत हरिसिंह रैखोलो र गिरीश शर्माले स्थानीय बासिन्दालाई फिल्मको सामाजिक […]

१५ दिनभित्र फिल्म हल नवीकरण गर्न र कर बुझाउन चलचित्र विकास बोर्डको अल्टिमेटम

काठमाडौं । चलचित्र विकास बोर्डले नवीकरण नभएका फिल्म हललाई नवीकरण गर्न र फिल्म प्रदर्शनबापतको कर दाखिला गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।सोमबार बसेको चलचित्र विकास बोर्ड बैठकले दिइएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म प्रदर्शनको अनुमति नदिइने निर्णय गरेको छ । ‘हामीले पटक-पटक हल सञ्चालकलाई पत्र काटेर ताकेता दिएका थियौं । […]

अनुमतिबिना राति हल चलाउने चार मल्टिप्लेक्सलाई कारबाहीका लागि सिफारिस

चलचित्र विकास बोर्डले बिना अनुमति रातको समयमा हल चलाउने चार हललाई कारबाहीका लागि सिफारिस गरेको छ। अनुगमनका क्रममा राति हल चलाएको पाइएपछि बोर्डले बिग मुभिज, एफक्युब, बिएसआर र वान सिनेमाजलाई...

तत्काल हल खुलिहाले पनि सहज छैन नेपाली फिल्मलाई

२१ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि सरकारले माघ ३ गतेबाट सिनेमा हलहरु बन्द गर्ने निर्णय गर्‍यो । चलचित्र संघ, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीहरुले हल खोल्नका लागि सरकारसँग आग्रह गरिरहेका छन् । अधिकांश चलचित्रकर्मीहरु फागुनबाट हल खुल्नेमा आशावादी देखिएका छन् । तर, हल खुलिहालेको खण्डमा पनि चलचित्र रिलिजका […]

गल्याङमा तीन सय क्षमताको सिटी हल

स्याङ्जाको गल्याङ नगरपालिकामा तीन सयजना क्षमताको सिटी हलको निर्माण भएको छ ।निर्माण सम्पन्न भएको हल आयोजनाकातर्फबाट सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख इन्जिनियर झपटबहादुर थापाले एक कार्यक्रमकाबीच गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीलाई हस्तान्तरण गरेका छन् ।गल्याङ नगरपालिका–३ गल्याङ बजारनजिकै बनेको सिटी हल भ्याटबाहेक तीन करोड ६६ लाख ३५ हजार ३ सय ४३ रुपैयाँ […]

हल खुल्नेबित्तिकै रिलिज हुने फिल्मलाई बोर्डले सहयोग गर्ने, राहत प्याकेजको घोषणा

लामो समयदेखि बन्द रहेको फिल्म हल २१ असोजबाट (घटस्थापना) देखि खुल्दैछन् । सुरुमा अंग्रेजी फिल्म प्रदर्शन गरेर हल खोल्ने तयारी गरिएको छ । मंगलवार चलचित्र विकास बोर्डले एक पत्रकार भेटघाटको कार्यक्रम गर्दै हल खुल्ने र सुरुमा प्रदर्शन हुने नेपाली फिल्मलाई बोर्डले दिने राहतको जानकारी गराएको हो ।कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्मलाई राहत प्याकेजको समेत घोषणा गरे । उनले सर्भर इनकोडिङ, पब्लिसिटी, प्रचार सामाग्री छपाई लगायतको शीर्षकमा ७ लाख बराबरको सहयोग बोर्डले गर्न लागेक