काठमाडौं । चलचित्र विकास बोर्डले नवीकरण नभएका फिल्म हललाई नवीकरण गर्न र फिल्म प्रदर्शनबापतको कर दाखिला गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।सोमबार बसेको चलचित्र विकास बोर्ड बैठकले दिइएको मितिभित्र हल नवीकरण नभए र कर दाखिला नगरे फिल्म प्रदर्शनको अनुमति नदिइने निर्णय गरेको छ । ‘हामीले पटक-पटक हल सञ्चालकलाई पत्र काटेर ताकेता दिएका थियौं । […]