शुक्लाफाँटा भम्कृनीधाम र सिद्धनाथ, वैजनाथधाम, बेतकोट, लिंगा, बेहडाबाबा, शिवपुरीधाम गोदावरीधामी, परशुरामधाम, उग्रतारा, घटालबाबा, मेलौली भगवती, निंगलासैनी, त्रिपुरासुन्दरी, मालिकार्जुनधाम, अपिनाप्पा संरक्षण क्षेत्र, खप्तड, शैलेश्वरी, रामारोशन, बडिमालिका, सुर्मा सरोवरजस्ता प्रमुख पर्यटकीय क्षेत्र स्थलहरूलाई जोड्ने गरी पर्यटन सर्किट विकास गर्ने र प्रवर्द्धन गर्ने विषय आवधिक योजनामा उल्लेख छ । प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाले ‘सुदूरपश्चिमलाई आकर्षक, सुरक्षित तथा […]