१७ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको कारोबार र नियमनसँग सम्बन्धित सम्पूर्ण विवरण उपलब्ध गराउन आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले निगमका नाममा यस्तो आदेश दिएको हो ।
पेट्रोलियम पदार्थको कारोबार, पेट्रोलियम पदार्थ आयातका लागि भारत सरकारको भारतीय आयल निगमसँग भएका …