बिर्तामोडमा युवती मृत भेटिइन्

झापाको बिर्तामोडमा एक युवतीको शव भेटिएको छ ।

सम्बन्धित सामग्री

पाल्पामा १८ वर्षीया युवती मृत भेटिइन्, हत्याको आशंका

१३ चैत, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा स्थानीय १८ वर्षकी पद्‍मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् । बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा भेटिएकाे वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका […]

तिला नदी किनारमा युवती मृत भेटिइन्

जुम्लाको तिला गाउँपालिकास्थित तिला नदी छेउमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । कनकासुन्दरी ६ की २२ वर्षीया सिर्जना रोकाया पछाईको शव मंगलबार नदी किनारमा भेटिएको हो ।

२० वर्षीया युवती ओछ्यानमै मृत भेटिइन्

दार्चुला । महाकाली नगरपालिका–३ मानाकोटमा एक युवती मृत फेला परेकी छन् । मानाकोटकी २० वर्षीया रोशनी महरा सोमबार दिउँसो मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार सोमबार टाउको दुख्यो भनेर सुतेकी महरालाई परिवारले मृत अवस्थामा फेला पारेका थिए । विवाहित महरा माइती घरमा सुतिरहेको अवस्थामा मृत भेटिएको प्रहरीको भनाइ छ […] The post २० वर्षीया युवती ओछ्यानमै मृत भेटिइन् appeared first on राजधानी राष्ट्रिय दैनिक.

विश्वभर चर्चित युवती मृत भेटिइन्

एजेन्सी । आफ्नो मिमले विश्वभर चर्चित भएकी एक अमेरिकी युवतीको शव उनको घरदेखि केही पर रहेको एक पार्कमा भेटिएको छ । अमेरिकाकी काइलिया पोशे नाम गरेकी ती युवती आफ्नो मिमका कारण विश्वभर निकै चर्चित थिइन् । काइलियाको १६ वर्षको उमेरमा मृत्यु भएको हो । काइलियाको शव उनको घर देखि केहि पर पार्कमा भेटिएको अन्तर्राष्ट्रिय संचार […]

डोटीमा एक युवती मृत भेटिइन्

१० माघ, डोटी । डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको केआई सिंह गाउँपालिका-६ की २० वर्षीया हरिना भाट स्थानीय रोक्टान खोला नजिकै मृत फेला परेकी हुन् । आइतबार बिहान करीब ९ बजेतिर अमला टिप्न भनी जङ्गलतिर गएकी हरिना साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्न जाँदा साँझ साढे सात बजे शव फेला […]

रुपन्देहीमा एक युवती मृत भेटिइन्

रूपन्देही । रुपन्देहीमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । मायादेवी गाउँपालिका-३ हर्नामपुरकी २३ वर्षीया सविता धोवी मृत भेटिएकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घरबाट करिब १ सय मिटर पर खडवा नालाको किनारामा उनको शव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लुम्बिनीमा मृत भेटिएकी युवतीको सनाखत भएन मायादेवी मन्दिरनजिकै युवतीको शव […]

ललितपुरको ज्वागलमा एक युवती मृत भेटिइन्

२१ कात्तिक, काठमाडौं। ललितपुरको ज्वागलमा एक युवती मृत भेटिएकी छन् । सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेका थिए । अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । ‘बाहिर पसल थियो, […]

धादिङ : १० दिनदेखि हराइरहेकी युवती मृत अवस्थामा भेटिइन्

धादिङ – गजुरी गाउँपालिका वडा नम्बर ८ किरानचाेककी २० वर्षीया युवती सम्झना राेकाकाे शव आइतबार भेटिएको छ । साउन १ गते घरबाट हराएकी २० वर्षीया सम्झना रोकाकाे शव घरबाट एक सय मिटर टाढा कुकुरपानी जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले बताउनुभएको छ ।  घरबाट हराएपछि इलाका प्रहरी कार्यालय गजुरीमा खोजी गर्न परिवारले निवेदन दर्ता गराएका थिए । आज युवतीकाे शव सडेको अवस्थामा भेटिएको हाे ।  घटनाकाे बारेमा छानबिन गर्न परिवार र छिमेकीले प्रहरीसँग आग्रह गरेका छन् । शव पोस्टमार्टम...

धादिङमा १० दिनदेखि हराइरहेकी युवती मृत भेटिइन्

१० साउन, काठमाडौं । धादिङमा १० दिनदेखि बेपत्ता युवती मृत भेटिएकी छन् । जिल्लाको गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले अनलाइनखबरलाई बताए । उनका अनुसार शव सडेको अवस्थामा बरामद …

खाेटाङमा एक युवती मृत भेटिइन्

खोटाङ – खोटाङमा शनिबार एउटी युवती मृत अवस्थामा फेला परेकी छन् । साकेला गाउँपालिका–४, मातिमकी १९ वर्षीय अस्मिता राई मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घाँस काट्नका जंगलमा गएकी राई अबेरसम्म नफर्किएपछि खोजी गर्दा नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको आफन्तलाई उद्धृत गर्दै जिल्ला ...