पाल्पामा १८ वर्षीया युवती मृत भेटिइन्, हत्याको आशंका

१३ चैत, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका-१ ख्याहामा स्थानीय १८ वर्षकी पद्‍मा विश्वकर्मा मंगलबार बेलुका मृत अवस्थामा फेला परेकी छन् । बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा भेटिएकाे वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाका […]