रुपन्देहीमा एक युवती मृत भेटिइन्

रूपन्देही । रुपन्देहीमा एक युवती मृत अवस्थामा भेटिएकी छन् । मायादेवी गाउँपालिका-३ हर्नामपुरकी २३ वर्षीया सविता धोवी मृत भेटिएकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घरबाट करिब १ सय मिटर पर खडवा नालाको किनारामा उनको शव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । लुम्बिनीमा मृत भेटिएकी युवतीको सनाखत भएन मायादेवी मन्दिरनजिकै युवतीको शव […]

सम्बन्धित सामग्री

दार्चुलामा एक युवती मृत फेला

दार्चुला– दार्चुलामा एक युवती मृत फेला परेकी छन् । महाकाली नगरपालिका-२ मैखोलीकी २० वर्षीया युवती निर्मला सितोली आइतबार दिउँसो मृत फेला परेकी प्रहरीले जनाएको छ ।  ती युवती घर नजिकैको पोलीहाउसको भित्र मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।  मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र […]

गुल्मीमा एक युवती मृत फेला

बुटवल- गुल्मीको शान्तिपुरमा एक युवती मृत फेला परेकी छन्। बिहीबार घरबाट खेतमा काम गर्न गएकी स्थानीय एक युवती सम्पर्कबिहिन भएको र मृत भेटिएकी युवती एउटै हुन सक्ने स्थानीयको आशंका छ। तर प्रहरीले पुष्टि गर्न सकेको छैन। शान्तिपुर बजार नजिकै रहेको पुलमुनि खोलामा नग्न अवस्थामा एक किशोरीको शव फेला परेको र पहिचानका लागि अनुसन्धान भइरहेको जिल्ला […]

धनगढीमा एक युवती मृत फेला

कैलाली :  धनगढीमा एक युवती मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका–६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया युवती मृत फेला परेकी हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत फेला पर्नेमा अस्मिता साउद रहेकी छन्।उनी यहाँ दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका ६ घर भएर दिदीको घरमा बस्दै आएकी साउद मृत भेटिएको पुष्टि गरे।उनकाअनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि परिवारले

कैलालीको टीकापुरमा युवती मृत फेला

कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको टीकापुर नगरपालिका ६ मिलनपुर शिबिर बस्ने ३५ वर्षीया सिता चौधरी मृत फेला परेकी हुन् । शुक्रबार उनी आफ्नै घर नजिक डंग्रनिया कुलोमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालिएको जनाएको छ ।-न्युज कारखाना

रोल्पामा युवती मृत फेला

काठमाडौँ,८ असार । रोल्पामा एक युवती मृत फेला परेकी छिन । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन् । विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशङ्का गरिएको छ । मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ […]

फर्पिङको जंगलमा युवक-युवती मृत भेटिए

२३ जेठ, काठमाडौं । फर्पिङको जंगलमा एक युवक र युवती मृत भेटिएका छन् । मृतकको सनाखत हुन सकेको छैन । उपत्यका अपराध अनुसन्धान कार्यकालयका प्रमुख एसएसपी बसन्त बहादुर कुँवरले अन्दाजी २२/२३ वर्ष उमेरका युवा–युवती मृत  भेटिएको जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै औषधिको बट्टा पनि फेला परेको छ । तर उनीहरुको मृत्युको कारण खुलेको […]

कैलालीको एक होटेलमा २५ वर्षीया युवती मृत फेला

धनगढी – कैलालीको एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको लम्कीचुहा–३ स्थित धमला होटेलमा युवती मृत भेटिएकी हुन्। शनिबार दिउँसो करिब १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेकोले बाँकी विवरण भने आउँन बाँकी रहेको […]

डोटीमा एक युवती मृत भेटिइन्

१० माघ, डोटी । डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको केआई सिंह गाउँपालिका-६ की २० वर्षीया हरिना भाट स्थानीय रोक्टान खोला नजिकै मृत फेला परेकी हुन् । आइतबार बिहान करीब ९ बजेतिर अमला टिप्न भनी जङ्गलतिर गएकी हरिना साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्न जाँदा साँझ साढे सात बजे शव फेला […]

ललितपुरको ज्वागलमा एक युवती मृत भेटिइन्

२१ कात्तिक, काठमाडौं। ललितपुरको ज्वागलमा एक युवती मृत भेटिएकी छन् । सर्लाहीको बागमती गाउँपालिका घर भएकी २२ वर्षीया रेखा शाह मृत भेटिएकी हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनको शव परिवारका सदस्यले फेला पारेका थिए । अस्पताल लगेपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । ‘बाहिर पसल थियो, […]

रुकुम पश्चिममा भैंसीलाई घाँस हाल्न गएकी युवती मृत फेला, हत्या भएको आशंका

रूकुम पश्चिममा एकजना युवती मृत अवस्थामा भेटिएकी छिन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ छहरे गाउँकी २६ वर्षीया युवती मनकला खड्का मृत भेटिएकी हुन्।