मोरङ – जबरजस्ती करणीको मुद्दा खेपेका सिद्धबाबा नामले परिचित कृष्णबहादुर गिरीको जिल्ला अदालत सुनसरीको फैसलामा त्रुटि देखिएको छ। विराटनगरस्थित उच्च अदालतको पूर्ण पाठले विवादास्पद मुद्दामा जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएको फैसलामा विभिन्न त्रुटि देखिएको हो। जेठ ३ गते भएको फैसलाको पूर्ण पाठ १० गते आएसँगै जिल्लाको फैसलामा त्रुटि देखिएको खुलेको हो। उच्च अदालतका कायममुकाय […]