काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालको २५ वर्षदेखिको सहकार्यले दुवै संस्था देशकै नमुना बनेका छन् । तर पछिल्ला वर्षहरुमा नेतृत्वमा देखिएको इगोले सहकार्य टुट्ने अवस्थामा पुगेको छ ।
‘दुवै मुलुकबीच जलस्रोतको विकास र जलस्रोतको मुद्दामा एकआपसमा सहकार्य र साझेदारी गरेर अघि बढ्ने विषयमा सहमति भएको छ’, उनले भने– ‘बाढीपहिरो नियन्त्रण तथा मौसमी तथ्यांक आदानप्रदानमा पनि सहकार्य गर्ने सहमति भएको छ।’...
साओमी र लेइकाबीच सहकार्य हुने भएको छ । क्यामेराको गुणस्तर बढाउन लेइकासँग साओमीले सहकार्य गर्ने भएको हो ।
जुलाईमा नयाँ फोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले पहिले देखिनै लेइकासँग सहकार्य गरेर काम गर्न खोजीरहेको थियो ।
अब जुलाई २०२२ को फ्ल्यागशीप लञ्चमा दुई कम्पनीको संयुक्त सहयोगमा स्मार्टफोन सार्वजनिक गरेको हो । स्मार्टफोनमा स्नापड्रागन एट प्लस जेन वान प्रोसेसर...
बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री कृष्णलाल भडेलले सहमति र सहकार्य गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्। सहमति, सहकार्य र एकताले मात्रै सफलता पाउने भएकाले अहंकारको भावना त्याग गर्नु जरुरी रहेको उनले बताए।...
नेपाल उद्योग वाणिज्य महासंघ र त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबीच संस्थागत सहकार्य हुने भएको छ । यसका लागि दुवै संस्था इण्डष्ट्री एकेडेमिया मञ्च गठन गरी सहकार्य गर्न सहमत भएका छन् ।महासंघको वस्तुुगत परिषद् र सोमटुुले गरेको छलफलमा दुवै पक्षबीच सो प्रतिवद्धता व्यक्त भएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले विद्याविद्यालयसँग सहकार्य गर्न तयार रहेको बताए […]
विश्वलाई जलवायु परिवर्तन क्षेत्रमा अमेरिका र चीनको सहकार्यको आवश्यकता छ, तर सहकार्य हुन्छ नै भनेर ढुक्क बस्न सकिँदैन
बढ्दो रणनीतिक प्रतिस्पर्धामाझ अमेरिका र चीनले भर्खरै जलवायु परिवर्तनविरुद्धको संघर्षमा सहकार्य गर्ने संकेत...
नेपाल र थाइल्यान्डबीच पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ। नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरस्फबीच भएको भेटवार्तामा दुवै देशले एक अर्कोको पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बताएका हुन्।...